नेपालकै ठूलो सौर्य प्लान्टबाट आगामी वैशाखदेखि २५ मेगावाट विद्युत् उत्पादन हुँदै
काठमाडौं, २५ फागुन । देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा २५ मेगावाट क्षमताको सौर्य प्रणाली निर्माण गरिरहेको छ । ग्रिडमा आबद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाका रुपमा लिइएको सो परियोजनाबाट विद्युत् उत्पादन शुरु भएपछि … Continue reading नेपालकै ठूलो सौर्य प्लान्टबाट आगामी वैशाखदेखि २५ मेगावाट विद्युत् उत्पादन हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed