बेलायती हवाइ क्षेत्र प्रवेश गर्न खोज्ने रुसी बिमानलाई युरोपका जेटले आकाशमै रोके

६ वटा आरएएफ जेटले शनिबार स्कटल्याण्ड नजिकैको समुन्द्री तटमा जान लागेको रुसको बिमानलाई अवरोध सिर्जना गर्दै माथिबाटै स्वदेश फर्काइदिएको हो। रुसको बम तथा क्षेप्यास्त्र जडित युद्धक बिमान टुपलेभ टियु–९५ बियर्स बिमानलाई ६ वटा बिमानले पालैपाले अवरोध सिर्जना गरेका थिए। ‘बेलायती हवाई क्षेत्र बिना अनुमति प्रवेश गर्न खोज्ने रुसी बिमानलाई नाटो समूहले यसरी नै अवरोध खडा … Continue reading बेलायती हवाइ क्षेत्र प्रवेश गर्न खोज्ने रुसी बिमानलाई युरोपका जेटले आकाशमै रोके