कोरोनाको त्रास : मंगलबारको उपबास र महंगीले उडायो होलीको उल्लास

सप्तरी । चीनबाट सुरु भएर विश्वव्यापी बनेको कोरोना भाइरसको सन्त्रास र महंगीसँगै मंगलबार उपबास बस्ने कारणले सप्तरीमा यस पटक रंग र उमंगको पर्वको रुपमा रहेको होलीको उल्लासमा कमी आएको छ । संघिय राजधानी काठमाडौंसहित पहाडी जिल्लामा सोमबार होली मनाईंदै छ । हिन्दु धर्माबलम्बीका मुख्य पर्वको मान्यता पाएको होलीका लागि प्रदेश २ सरकारले सोमबार र मंगलबार … Continue reading कोरोनाको त्रास : मंगलबारको उपबास र महंगीले उडायो होलीको उल्लास