नारी दिवसको अवसरमा कमलामाई नगरपालिकाद्वारा ६५ जना श्रमिक महिला सम्मानित
राजन परियार, सिन्धुली, २५ फागुन । सिन्धुलीको कमलामाई नगरपालिकाले ६५ जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ । कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले मार्च ८ अर्थात्, ११० औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिकाको ग्वाङखोला किनारमा वर्षौंदेखि गिट्टी कुटेर जीवन धान्दै आएका ६५ जना महिला श्रमिकहरुलाई दोसल्ला ओढाई जनही एक÷एक हजार नगद दिएर सम्मान गर्नुभएको हो … Continue reading नारी दिवसको अवसरमा कमलामाई नगरपालिकाद्वारा ६५ जना श्रमिक महिला सम्मानित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed