हुलाकी सडकको काम गुणस्तरहीन : प्रभु साह
गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले हुलाकी सडकको काम गुणस्तरहीन भइरहेको भन्दै आपत्ति जनाएका छन् । आइतबार रौतहटको बौधीमाई नगरपालिकाको मटिअर्वामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष साहले मधेशको विकासको आधारको रुपमा रहेको हुलाकी सडकको काममा गुणस्तरहीन सामानको प्रयोग र लापरबाही भइरहेको जीकिर गर्दै छानबिन गरी कारवाही गर्न … Continue reading हुलाकी सडकको काम गुणस्तरहीन : प्रभु साह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed