कोभिड–१९ः नेपालीलाई भारत नजान टीकापुरको आग्रह

कैलालीको टीकापुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न अत्यावश्यक काम परेमात्रै भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ। यो समय नेपाली नागरिक बढी मात्रामा घर फर्कने समय हो। हाल भारतबाट दैनिक सयौँ नेपाली होली पर्व, चैते दशैँ तथा नयाँ वर्ष मनाउनका लागि नेपाल फर्किन थालेका छन्। नगरपालिकाले भारतबाट आउने नेपालीको स्वास्थ्य परीक्षणमा विशेष ख्याल … Continue reading कोभिड–१९ः नेपालीलाई भारत नजान टीकापुरको आग्रह