महानिरीक्षक ज्ञवालीद्धारा महानगरीय प्रहरी कार्यालय अन्तर्गतका प्रहरी कर्मचारीमा निर्देशन
रोशन दानी काठमाडौँ, २५ फागुन । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले संगठनले लिएको लक्ष्य र उदेश्य अनुरुप सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै प्रहरी कर्मचारीहरुले आ-आफ्नो दायित्व पूरा गर्न केन्द्रीत हुनुपर्ने बताउनुभएको छ । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै उहाँले सुरक्षा व्यवस्थापनलाई … Continue reading महानिरीक्षक ज्ञवालीद्धारा महानगरीय प्रहरी कार्यालय अन्तर्गतका प्रहरी कर्मचारीमा निर्देशन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed