आज होली पर्व मनाइँदै : भेला भएर खेल्न निषेध, जवर्जस्ती गरे अभद्र व्यवहार मुद्दा चलाइने
काठमाडाैं, २५ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली … Continue reading आज होली पर्व मनाइँदै : भेला भएर खेल्न निषेध, जवर्जस्ती गरे अभद्र व्यवहार मुद्दा चलाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed