खोइ सेनिटाइजर र सर्जिकल मास्क ?

काठमाडौं । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाललाई राखिएपछि नेपाली बजारमा सेनिटाइजर, सर्जिकल मास्क र थर्मोमिटरको कृत्रिम अभाव सिर्जना भएकाले उपभोक्ता मारमा परेका छन् । पछिल्लो समय पसलमा सर्जिकल मास्क पाइनै छाडेको छ भने सेनिटाइजरको पनि चरम अभाव छ । कलंकीमा बस्दै आएका सन्देश विष्टले भने, ‘एउटा मास्कको ५० रुपैयाँ भने । के गर्नु किन्नै … Continue reading खोइ सेनिटाइजर र सर्जिकल मास्क ?