एकल महिलाको पक्षमा अभिनेत्री मलाईका
मुम्बई । आफनो डेढ दशक लामो दाम्पत्य सम्बन्ध केही वर्ष अघि मात्र तोडेकी बलिउड अभिनेत्री मलाईका आरोराले विवाहपछि महिलाहरु झन बढी पीडित हुने गरेको बताएकी छिन् । अन्तराष्ट्रिय नारी दिवसको अबसरमा उनले यस्तो विचार आईतबार व्यक्त गरेकी हुन् । उनले भनेकी छिन्,‘विवाह भएका महिलाहरुको मुस्कान देखेर उनीहरु खुसी छन भन्ने नठान्नु होला । हुन त … Continue reading एकल महिलाको पक्षमा अभिनेत्री मलाईका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed