उ बेला पैसा फिर्ता लानुस भन्दा मानेनन्, अहिले ठग भन्छन् : अनमोल केसी

काठमाडौं । अभिनेता अनमोल केसीले आफूलाई ठगी आरोप लगाएको समाचारले स्तव्ध भएको भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् । आफू अहिले चलचित्र ए मेरो हजुर ४ को छायांकनको क्रममा काठमाडौं बाहिर भएको र आफूमाथि ५ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको समाचारले दुःखी भएको बताएका छन् । यो विषयमा पत्रकार भेटघाट गरेरै स्पष्ट पर्ने चाहना … Continue reading उ बेला पैसा फिर्ता लानुस भन्दा मानेनन्, अहिले ठग भन्छन् : अनमोल केसी