कोरोनाः साउदीले पनि लगायाे ९ देशका नागरिकलाई प्रतिबन्ध
साउदी अरेबियाले पनि ९ देशमा आवतजावतमा प्रतिबन्ध लगाएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै साउदीले आजै (सोमबार)देखि लागू हुने गरी यस्तो निर्णय गरेको गरेको गल्फ न्युजले जनाएको छ। प्रतिबन्ध लगाइएका देशमा यूएई, कुवेत, बहराइन, इजिप्ट, इराक, लेबनान, इटाली, दक्षिण कोरिया र सिरिया छन्। आइतबार नै साउदीले त्यहाँका विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको … Continue reading कोरोनाः साउदीले पनि लगायाे ९ देशका नागरिकलाई प्रतिबन्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed