ट्राफिकलाई पाँच हजार घुस दिने चालक पुगे प्रहरी खोरमा
ट्राफिक प्रहरीलाई आर्थिक प्रलोधनमा पार्न खोज्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बा ५ च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरि नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठ रहेका छन्। मादक पदार्थ सेवन गरी सवारी चलाएका श्रेष्ठले आइतबार राति कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई आफूलार्इै छाडिदिन आग्रह गर्दै पाँच हजार घुस दिएका थिए। कारबाहीबाट … Continue reading ट्राफिकलाई पाँच हजार घुस दिने चालक पुगे प्रहरी खोरमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed