सम्पदा पुनःनिर्माणले लिन सकेन गति
मेलम्ची । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, स्थानीय तहलगायत सम्बन्धित निकायले चासो नदिँदा गुम्बा तथा मन्दिर अलपत्र परेका छन् । भूकम्पले ढालेका साँस्कृतिक तथा पुरातात्विक सम्पदामा सरकारी बेवास्ता हुँदा गुम्बा तथा मठमन्दिर निर्माणले गति लिन सकेको छैन । बजेट अभावमा निर्माण हुन नसकेका कारण जिल्लाका अधिकांश मन्दिर तथा गुम्बा अझै टहरामै छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला … Continue reading सम्पदा पुनःनिर्माणले लिन सकेन गति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed