जानकी मन्दिरलाई महन्तबाटै खतरा, कसैलाई थाहै नदिई फेरे गर्भगृहको चाँदी
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जनकपुरधामको जानकी मन्दिरलाई महन्तबाटै खतरा रहेको छ। विश्वसम्पदा सूचीमा सूचीकृत गराउन चौतर्फी प्रयास भइरहेको बेला मन्दिरको गर्भगृहमा लगाइएका पुराना चाँदी महन्त रामतपेश्वरदासले गैरकानुनी रुपमा फेरेको खुलासा भएको छ। मन्दिरको जग्गा बेचेको आरोप लाग्दै आएका महन्त दासले पुरातात्विक सम्पदालाई असर पर्ने गरी पुरानो चाँदी फेरेको खुलासा भएको हो। स्थानीय प्रशासन, गुठी … Continue reading जानकी मन्दिरलाई महन्तबाटै खतरा, कसैलाई थाहै नदिई फेरे गर्भगृहको चाँदी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed