भक्तपुरका नेवार समुदायले परम्परागतरुपमा मनाए होली पुन्ही पर्व (फोटो फिचर)
रामगोपाल तमखु भक्तपुर, २६ फागुन । होली पुन्ही पर्व भक्तपुरका नेवार समुदायले बिभिन्न बाजागाजा सहित परम्परागत रुपमा मनाएका छन् । होलीमा विकृति र विसंगति भित्रिरहेका बेला भक्तपुरका नेवारहरुले भने आफनै मौलिक परम्पराका साथ होलीपर्व मनाउने प्रचलन रहिआएको छ । बिभिन्न मन्दिरहरुमा विहानदेखि नै विभिन्न दाफा, भजन समुह, वासुरी वाजा समूह एक आपसमा मिलेर भक्तपुरका टोलटोलमा … Continue reading भक्तपुरका नेवार समुदायले परम्परागतरुपमा मनाए होली पुन्ही पर्व (फोटो फिचर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed