सुडानका प्रधानमन्त्री हामडोक चढेको सवारी साधनलाई लक्षित गरी विस्फोट
एजेन्सी, २६ फागुन । सुडानका प्रधानमन्त्री अब्दुल्ला हामडोकमाथि सुडानको राजधानी खार्तुममा आक्रमणको प्रयास भएको सुडानको सरकारी मिडियाले जनाएको छ । प्रधानमन्त्री चढेको सवारी साधनलाई लक्षित गरी राजधानी खार्तुममा विस्फोट गराइएको प्रहरीको भनाई छ । प्रधानमन्त्री हामडोकको परिवारका अनुसार प्रधानमन्त्री सकुशल र सुरक्षित रहनु भएको छ । सुडानको सरकारी टेलिभिजनले कार्यालयतर्फ जाँदा बाटोमा बम विष्फोटन गराइएको … Continue reading सुडानका प्रधानमन्त्री हामडोक चढेको सवारी साधनलाई लक्षित गरी विस्फोट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed