मुख्यमन्त्री राउत महामूर्खको उपाधिद्धारा सम्मानित

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच महामूर्खको उपाधि प्रदान गरिएको छ । मिथिला नाट्यकला परिषदले फागुन पूर्णिमाको अवसरमा प्रदान गर्दै आएको महामुर्खको उपाधीका लागि विभिन्न व्यक्ति चर्चामा रहेका थिए । प्रदेशको समाजिक रुपान्तरणका लागि मुख्यमन्त्री राउतले बेटी पढाउ बेटी बचाउ, छोरी शिक्षा विमा, दलित र महिलाको लागि आरक्षणको … Continue reading मुख्यमन्त्री राउत महामूर्खको उपाधिद्धारा सम्मानित