अस्पताल पुगेर प्रधानमन्त्रीपत्नीले सुनीताको उपचारमा सघाउने वचन दिएपछि…
२४ वर्षीया सुनीता विकको आँखामाथि सानो घाउ देखियो। २३ महिनाअघि घाउ आएपछि अर्घाखाँची छत्रदेव गाउँपालिका वडा नम्बर ८ की उनले सबैभन्दा पहिले गाउँमै बसेको आँखा शिविरमा जँचाइन्। चिकित्सकले त्यो समस्या आँखासम्बन्धी रोग नभएको भन्दै सामान्य मलम दिए। त्यसले काम गरेन। त्यसपछि उनले स्थानीय औषधि पसल, पाल्पा, बुटवल हुँदै भैरहवाका विभिन्न अस्पतालमा जँचाइन्। ‘घाउ निकै भएन। … Continue reading अस्पताल पुगेर प्रधानमन्त्रीपत्नीले सुनीताको उपचारमा सघाउने वचन दिएपछि…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed