गिजामा संक्रमण भएकी छात्रा अञ्जलीका लागि विद्यार्थीकै हातेमालो अभियान
बुटवल, २७ फागुन । गिजामा संक्रमण भएपछि ४ महिनाअघि अपरेसन गरिएको अञ्जली जिसीको सहयोगार्थ हरैया बहुमुखी क्याम्पस रुपन्देहीका विद्यार्थीहरुको ‘विद्यार्थीका लागि विद्यार्थीकै हातेमालोअभियान’ सञ्चालन गरेका छन् । हरैया बहुमुखी क्याम्पसको नेतृत्वमा कञ्चन गाउँपालिका- ५ स्थित सरस्वती माविमा कक्षा ७ मा अध्ययनरत अञ्जली जिसीको उपचारका लागि सहयोग संकलन गर्ने उद्देश्यले हिजो कञ्चन गापा- ३ हरैया बजारमा … Continue reading गिजामा संक्रमण भएकी छात्रा अञ्जलीका लागि विद्यार्थीकै हातेमालो अभियान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed