गौतमलाई लागेको ‘ब्रेक’ खुस्काउन शीर्ष नेतालाई सकस

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने निर्णयमा ‘बे्रक’ लाग्दा शीर्ष नेता छटपटीमा परेका छन् । १५ फागुनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष गौतमलगायतको सहभागितामा ललितपुर खुमलटारमा बसेको बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजाने आन्तरिक सहमति ग-यो । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष … Continue reading गौतमलाई लागेको ‘ब्रेक’ खुस्काउन शीर्ष नेतालाई सकस