मोटरसाइकल दाइजो नदिएको भन्दै विवाहकै दिन बेहुला भगाइयो, कानुनी उपचार खोज्दै बेहुली पक्ष
आइतबार बेच्नी सदाको घरमा छोरी विवाहको तामझाम थियो। अगनमै विवाहका लागि मरबा (मण्डप) बनाइएको थियो। आँगनमा टेन्ट गाडिएको थियो। लाउडस्पिकरमा घन्किएका विवाहसम्बन्धी गीतले विवाह उत्सवलाई झनै रौनकता थपेको महसुस हुन्थ्यो। धनुषाको भुतही पटेर्वाबाट आउने वर वरातीलाई स्वागत गर्न र खुवाउन विभिन्न परिकारहरु पाक्दै थियो। स्वयम्वर र विवाहका लागि बेच्नीकी १९ वर्षीया छोरी पूजा हातमा मेहेन्दी … Continue reading मोटरसाइकल दाइजो नदिएको भन्दै विवाहकै दिन बेहुला भगाइयो, कानुनी उपचार खोज्दै बेहुली पक्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed