जनकपुर विमानस्थलमा पनि काेराेना चेकजाँच सुरू
घनश्याम मिश्र जनकपुरधाम, २७ फागुन । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ‘कोभिड–१९’ बाट सतर्कता अपनाउँदै जनकपुर विमानस्थलमा पनि यात्रुहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । दैनिक औसत ६ वटा उडान तथा अवतरण हुने जनकपुर विमास्थलमा बुद्ध एयरले आजदेखि यात्रुहरुको सामान्य स्वास्थ्य परीक्षण गराएर मात्रै विमानमा यात्रा गराउन थालेको हो । कोरोना संक्रमणलाई मध्यनजर गर्दै … Continue reading जनकपुर विमानस्थलमा पनि काेराेना चेकजाँच सुरू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed