कालोबजारी गर्नेलाई कारबाही : मन्त्री भट्ट

काठमाडौं । सरकारले कोरोना भाइसरको त्रास देखाएर उपभोक्ताबाट बढी मूल्य लिने व्यापारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । बजारमा दैनिक उपभोग्य वस्तु प्राप्त हुँदाहुँदै अभाव देखाएर कालोबजारी गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने जनाएको छ । व्यापारीले उपभोक्ताबाट बढी मूल्य लिएर बिक्री गरी ठगी गरेको पाइएमा तत्काल कारबाही गरी ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना गर्न … Continue reading कालोबजारी गर्नेलाई कारबाही : मन्त्री भट्ट