आधा दर्जन फिल्मबाट हटाइएकी करिना

मुम्बई । बलिउड अभिनेत्री करिना कपुरले फिल्ममा काम गर्ने क्रममा आफूलाई पारिश्रमिक माग गर्दा फिल्मबाट हटाइएको बताएकी छन् । आफू केही मोटो भएको र निर्माता निर्देशकको मागअनुसारको ग्लामर दृश्य दिन नसकेर पनि फिल्मबाट हटाइएको यी नायिकाले बताएकी छन् । ‘फिल्म खेल्ने क्रममा पहिलो फिल्मको प्रस्तावदेखि नै पारिश्रमिकको कारण म निकालिएको थुप्रै घटना छन्,’ करिनाको भनाइमा … Continue reading आधा दर्जन फिल्मबाट हटाइएकी करिना