कोरोनाको सङ्क्रमणबाट विश्वभर मृत्यु हुनेकाे संख्या ४ हजार नाघ्यो
एजेन्सी, २७ फागुन । कोभिड–१९ सङ्क्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको फ्रान्सेली समाचार संस्था एएफपीले मङ्गलबार जनाएको छ । यस भाइरसबाट एक लाख १४ हजार ४५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ६४ हजार १२० जना निको भएर घर फर्किएका छन् । यस भाइरस सङ्क्रमणका कारण विश्वभरी चार हजार २७ व्यक्तिको … Continue reading कोरोनाको सङ्क्रमणबाट विश्वभर मृत्यु हुनेकाे संख्या ४ हजार नाघ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed