यसपछि सुरू भयाे कुलमान घिसिङकाे दाैड…

काठमाडाैं । जलविद्युत् र प्रसारण लाइन आयोजनाको काममा सोचेजति प्रगति हुन नसकेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्ला दिनमा आयोजनामा दौडाहा शुरु गुरेका छन् । गत शनिबार त्रिशूली करिडोरका आयोजनाको अवस्था हेरेर समस्या समाधानको पहल लिएका घिसिङले अघिल्लो साता माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको गति र मतिको बारेमा जानकारी लिएका थिए । सोमबार घिसिङ … Continue reading यसपछि सुरू भयाे कुलमान घिसिङकाे दाैड…