समाचार संकलन गर्दा सतर्कता अपनाउन महासंघको आग्रह

नेपाल पत्रकार महासंघले समाचार संकलन तथा सम्प्रेषण गर्दा सावधानी अपनाउन पत्रकारहरुलाई आग्रह गरेको छ। विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरस (कोभिन–१९०) को उच्च जोखिममा नेपाल समेत रहेको भन्दै भनेको छ, ‘जनतालाई सुसूचित गर्ने सम्बैधानिक दायित्व बोकेका पत्रकारहरु समाचार संकलन तथा सम्प्रेषण गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल तथा स्वास्थ्य केन्द्र, विभिन्न सभा समारोह र भिडभाड भएका … Continue reading समाचार संकलन गर्दा सतर्कता अपनाउन महासंघको आग्रह