‘अपरेसन कोभिड-१९’ मा सफल सेना कोरोनाविरुद्धको युद्धमा सरकारी निर्देशन पर्खिंदै

सरकारले निर्देशन दिए कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण, रोकथाम तथा उपचारमा खटिन तयार रहेको नेपाली सेनाले जनाएको छ। प्रकोपको सन्त्रास बढ्दै गएपनि सरकारले अहिलेसम्म सेनालाई यसबारे तयार रहन निर्देशन भने दिएको छैन। सरकारले आवश्यक ठानेर दिएको जुनसुकै जिम्मेवारी पूरा गर्ने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। यसअघि राष्ट्रले दिएको जिम्मेवारी सेनाले कुशलतापूर्वक वहन गरेको बताउँदै पाण्डेले … Continue reading ‘अपरेसन कोभिड-१९’ मा सफल सेना कोरोनाविरुद्धको युद्धमा सरकारी निर्देशन पर्खिंदै