ईपीएल : ललितपुरद्वारा ओरियो र विभत्सु अनुबन्ध
एभरेष्ट प्रिमियर लिग ईपीएलका लागि ललितपुर प्याट्रियट्सले ट्यालेन्ट हन्टबाट २ जना खेलाडी अनुबन्ध गरेको छ। ललितपुरले गत शुक्रबार गरेको ट्यालेन्ट हन्टबाट स्पिनर ओरियो पौडेल र ब्याट्सम्यान विभस्तु थापालाई अनुबन्ध गरेको मगंलबार विज्ञप्तिमार्फत जनाएको हो। ट्यालेन्ट हन्टबाट आदित्य सुवेदी, असिम श्रेष्ठ, जितेन्द्र कुमार यादव, सुरज तामाङ र दिनेश अधिकारी पनि क्याम्पका लागि छनोट भएका छन्। ट्यालेन्ट … Continue reading ईपीएल : ललितपुरद्वारा ओरियो र विभत्सु अनुबन्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed