वरिष्ठ कवि वासु शशी र डा.कुमारबहादुर जोशीको शालिक अनावरण

  कपिलवस्तु । वासु शशी स्मृति परिषद्को आयोजना र लुम्बिनी वाङमय प्रतिष्ठानको सह आयोजनामा कपिलवस्तुको कपिलधाममा आइतबार वरिष्ठ कवि एवम् नाटककार वासु शशी र वरिष्ठ साहित्यकार प्रा. डा.कुमारबहादुर जोशीको शालिक अनावरण कार्यक्रम सम्पन्न भयो। परिषद्का अध्यक्ष वरिष्ठ साहित्यकार गणेश रसिकको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. रमेश ढकालले वासु शशीको र … Continue reading वरिष्ठ कवि वासु शशी र डा.कुमारबहादुर जोशीको शालिक अनावरण