विप्लवका जिल्ला सेक्रेटरीले पार्टी छाडे

  सिन्धुपाल्चोक।  भुमिगत नेत्रविक्रम चन्द विप्लवका सिन्धुपाल्चोक जिल्ला सेक्रटरी भुवन सिं तामाङले पार्टी छाडेको घोषणा गरेका छन् । जिल्ला अदालत सिन्धुपाल्चोकबाट रिहा भएपछि तामाङले अदालत परिसरमा नै विज्ञप्ति मार्फत पार्टी छाडेको घोषणा गरेका हुन् । मेलम्ची नगरपालिका–९ का तामाङले अब देखि कुनै पार्टीमा संलग्न नहुने भन्दै पार्टी परित्याग गरे । उनी २०७१ देखि विप्लव नेतृत्वको … Continue reading विप्लवका जिल्ला सेक्रेटरीले पार्टी छाडे