गृहमन्त्रीका भाइलाई प्रहरीले खोजेन, आफैं पुगे कारागार

गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा यतिबेला डिल्ली बजार कारागारमा छन्। तर, उनलाई प्रहरीले पक्राउ गरेर त्यहाँ लगेको होइन, गत साता उनी आफैं कारागार पुगेका हुन्। गएको भदौमा पक्राउ परेका नरेशलाई काठमाडौं जिल्ला अदालतको आदेशमा प्रहरीले असोज एक गते नै थुनामुक्त गरेको थियो। तर, उच्च अदालत पाटनले जिल्ला अदालतको आदेश उल्ट्याइदियो। माघमा उच्च अदालतले थापालाई … Continue reading गृहमन्त्रीका भाइलाई प्रहरीले खोजेन, आफैं पुगे कारागार