सहायक वन अधिकृत देवकोटाविरुद्ध भ्रष्टाचार मुद्दा
डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा कार्यरत सहायक वन अधिकृत (निमित्त कार्यालय प्रमुख) कृष्ण बहादुर देवकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। कार्यालय प्रमुख देवकोटाले टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग पटक-पटक घुसररिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख घुस/रिसवत लिइसकेको अबस्थामा नियन्त्रणमा लिइएको थियो। सो रकम देवकोटा … Continue reading सहायक वन अधिकृत देवकोटाविरुद्ध भ्रष्टाचार मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed