सय दिनमै देखियो भौतिक पूर्वाधार मन्त्रीको काम !
काठमाडौं, २७ फागुन । मन्त्रीहरुको कामप्रति जनस्तरबाट निकै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर चार गते मन्त्रीमण्डलमा फेरबदल गरे । उनले ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका रघुवीर महासेठलाई हटाएर बसन्तकुमार नेम्वाङलाई नियुक्त गरिएको थियो । गत मंसिर ५ गतेबाट … Continue reading सय दिनमै देखियो भौतिक पूर्वाधार मन्त्रीको काम !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed