दोलखाको मेलुङमा प्रहरीले बलविवाह रोक्यो

दोलखा  । गैर कानुनी रुपमा हुन लागेको बाल विवाह प्रहरीको सक्रियतामा रोकिएको छ । दोलखाको मेलुङ गाउँपालिका र ३ ध्याङ भस्मेमा विशेष सुराकीको आधारमा गैर कानुनी रुपमा हुन लागेको बाल विवाह प्रहरीको सक्रियतामा रोकिएको हो । विहेको मण्डपमानै पुगेर १८ वर्षिय किशोरीसंग हुन लागेको विवाह रोकेको प्रहरीले जनाकारी दिएको छ । मेलुङ गाउँपालिका ४ भेडपुका … Continue reading दोलखाको मेलुङमा प्रहरीले बलविवाह रोक्यो