बाँसबारीसँग आरसिटीको हार

काठमाडौं। यसपटक शीर्ष डिभिजनमा बढुवा हुने अपेक्षा गरिएको रानी पोखरी कर्नर टिम (आरसिटी) ले कमजोर प्रदर्शनलाई निरन्तरता दिदा मंगलबार बाँसबारी क्लबसँग हार बेहोरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको लिगको चौथो चरणको खेलमा आरसिटीले बाँसबारीसँग २–१ को हार बेहोरेको हो । लगातारको हारसँगै आरसिटी शीर्ष डिभिजनमा उक्लने सम्भावना न्युन बन्दा रेलिगेसनको खतरा बढेको छ । … Continue reading बाँसबारीसँग आरसिटीको हार