तराई-मधेसका विभिन्न स्थानमा होली हिजै (मंगलबार) मनाइए पनि धनुषाको जनकपुरधाम र आसपासका क्षेत्रमा भने आज मनाइँदै छ। पहाडी तथा हिमाली क्षेत्रमा फागुपूर्णिमा (सोमबार)का दिन फागु पर्व मनाइएको भोलिपल्ट तराईमा होली मनाउने चलन छ। त्यसअनुसार हिजो मंगलबार तराई क्षेत्रमा होली मनाइएको छ। तर जनकपुर र आसपासका क्षेत्रमा मांसहारीले मंगलबारका दिन माछामासु बार्ने र माछामासु नखाईकन होली … Continue reading जनकपुरमा होली आज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed