टीभीएस अपाचे स्पोर्टस् अवार्ड: ११ उपसमिति गठन
टीभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्डका लागि विभिन्न उपसमिति गठन गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको बुधबार बसेको १७ औं बैठकले विभिन्न ११ उपसमिति गठन गरेको हो। मञ्चले यसअघि अध्यक्ष एकराज गिरीको मूल संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिसकेको थियो। मञ्चका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण … Continue reading टीभीएस अपाचे स्पोर्टस् अवार्ड: ११ उपसमिति गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed