रुखबाट लडेर ७० वर्षीय वृद्धकाे ज्यान गयाे

सवीन लामिछाने दमौली, २८ फागुन । तनहुँको देवघाटमा रुखबाट खसेर एकजनाको ज्यान गएको छ । ज्यान जानेमा देवघाट–५ देउती खोलाका ७० वर्षीय लाल बहादुर बोटे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । साजको रुखमा घास झार्ने क्रममा हाँगा भाचिएर भुईमा खस्दा बोटेको ज्यान गएको प्रहरीले जनाएको छ । रुखबाट अन्दाजी ३० मिटर तल भुईमा … Continue reading रुखबाट लडेर ७० वर्षीय वृद्धकाे ज्यान गयाे