अपहरणको नाटक गरी आफ्नै बुबासँग २१ लाख फिरौती माग

गत शुक्रबार १० बजे घरबाट निस्किएका मुकेश महतोले ११ बजे घरमा फोन गरेर भने, ‘म अपहरणमा परेँ पैसा पठाइदिनुस्, नभए मलाई मारेर फालिदिने भए।’ मुकेशले बुबासँग ३० लाख रुपैयाँ फिरौती बुझाउन नसके आफूलाई मारेर फालिदिनेछन् भनेका थिए। शुक्रबार र शनिबार अपहरणकारीले आफूलाई लहानमा राखेको बताएका मुकेशले आइतबार धनुषाको जनकपुरमा र सोमबार कोशी ब्यारेजको बोर्डर छेउमा … Continue reading अपहरणको नाटक गरी आफ्नै बुबासँग २१ लाख फिरौती माग