ट्रिपर व्याक गरेर रामपति थारुको ज्यान लिने चालक खोरमा, सडक खुल्यो
कृष्ण खनाल/भगतराम थारु, नेपालगञ्ज, २८ फागुन । बुधबार ट्रिपरको ठक्करबाट एक महिलाको ज्यान गएपछि नेपालगञ्ज–कोहलपुर सडकखण्ड तनावग्रस्त बनेको थियो । विहान करिब साढे १० बजेको समयमा नेपालगञ्ज–कोहलपुर सडकखण्डको झण्डहवा चोक पिपरीमा ट्रिपरको ठक्करबाट कोहलपुर नगरपालिका–९ की ४५ वर्षीया रामपति थारुको ज्यान गएपछि तनाबग्रस्त बन्न पुगेको हो । साइकलको चेल खुस्किएर बनाउँदै गरेकी रामपति थारुलाई ट्रिपरले … Continue reading ट्रिपर व्याक गरेर रामपति थारुको ज्यान लिने चालक खोरमा, सडक खुल्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed