लापरवाहीका कारण दुईको ज्यान गयो

राजविराज । जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको घटनामा एक अवोध बालकसहित दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मंगलबार साँझ सप्तरीको बोदेबसाईन ८ मा पोखरीमा डुबेर २ वर्षिय बालक अविनाश कुमार यादवको मृत्यु भएको छ । खेल्दा खेल्दै घर नजिक रहेको पोखरीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । अभिभावकले खुल्ला स्थानमा बालबालिकालाई खेल्न … Continue reading लापरवाहीका कारण दुईको ज्यान गयो