पोखरा, २८ फागुन । गण्डकी प्रदेशको संसद कांग्रेस सांसदले अवरोध गरेका छन् । गण्डकी प्रदेशको सचिवालयसम्बन्धी विधेयकलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको हो । नेकपाले एकलौटी रुपमा विधेयक अगाडि बढाएको भन्दै कांग्रेसले पनि प्रदेशसभा सचिवालयमा भागबन्डा खोजेको हो। ‘प्रदेशसभा सचिवालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मार्फत राजनीतिक रुपमा सचिव नियुक्त हुने छन् । … Continue reading कांग्रेसद्वारा संसद अवरुद्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed