कोरोना भाइरसको असर अर्थतन्त्रमा, अर्बौ डलर खर्च गर्ने प्रकोप प्रभावित देशको योजना

रोम । कोरोन भाइरस संक्रमण (कोभिड–१९) को सिकार भएका विश्वका प्रमुख देशहरूले आफ्ना अर्थतन्त्रलाई जोगाउनका लागि अर्बौं डलर खर्च गर्ने योजना अघि सारेका छन् । इटली सरकारले कोरोना भाइरसको प्रकोपले निम्त्याएका आर्थिक असरसँग जुझ्न ११ अर्ब डलर खर्च गर्दै विभिन्न कदमहरू चाल्ने जनाएको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले अर्थतन्त्रमा ऊर्जा भर्न चार अर्ब डलर … Continue reading कोरोना भाइरसको असर अर्थतन्त्रमा, अर्बौ डलर खर्च गर्ने प्रकोप प्रभावित देशको योजना