कोरोना रोकथाम गर्न एकजुट हुनुपर्छ

काठमाडौं, २८ फागुन । प्रमुख प्रतिपक्षी दलले ‘कोभिड–१९’ रोकथामका लागि तीव्र रुपमा पूर्व तयारी गर्न सरकारलाई सुझाव दिएको छ । कोभिड–१९ नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आज प्रधानमन्त्री कार्यालयमा आयोजना गरेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले कोरोना भाइरस भित्रिन नदिन उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो। बैठकबारे जानकारी दिँदै नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले कोरोना भाइरस … Continue reading कोरोना रोकथाम गर्न एकजुट हुनुपर्छ