कोरोना भाइरस सर्ने भन्दै वारणसी मन्दिरको मूर्तिमा लगाइयो ‘मास्क’
एजेन्सी, २८ फगुन । कोरोना भाइरसको संक्रमण खासमा कसलाई लाग्छ ? मानिसलाई जनावरलाई ? तर, तपाईलाई थाहा छ ? भगवानको मूर्तिलाई समेत भाइरसको संक्रमण हुनसक्छ भनेर सावधानी अपनाइएको छ । भारतको उत्तर प्रदेश राज्यस्थित वारणसी मन्दिरको मूर्तिलाई मास्क लगाइएको छ । मन्दिरका पुजारीले भगवानको मूर्तिमा पनि मास्क लगाइदिएका हुन् । सबैतिर कोरोनाभाइरसको असर देखिएका कारण … Continue reading कोरोना भाइरस सर्ने भन्दै वारणसी मन्दिरको मूर्तिमा लगाइयो ‘मास्क’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed