कोरोनाको रोकथाम गर्न हरेक तरिका अपनाउने सबै राजनीतिक दलले ऐक्यबद्धता
काठमाडौं, २८ फागुन । विश्वभर फैलिएको कोरोना भाइरसको रोकथाम गर्न हरेक तरिका अपनाउने सबै राजनीतिक दलले ऐक्यबद्धता जनाएका छन् । आज अपरान्ह उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकजुट भएका हु्न् । बैठकमा भाइरस संक्रमणबाट नेपाललाइृ मुक्त बनाउन नेपाल सफल भएको सन्देश दिने गरी काम … Continue reading कोरोनाको रोकथाम गर्न हरेक तरिका अपनाउने सबै राजनीतिक दलले ऐक्यबद्धता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed