यी हुन् नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर खानेहरु
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खाने १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानका क्रममा उनीहरूले शैक्षिक प्रमाणपत्र भारतको बिहारबाट बनाएर ल्याएको भेटिएको छ । बिहारको संस्कृत शिक्षा बोर्ड र मिथिला संस्कृत विश्वविद्यालयबाट प्रमाणपत्र ल्याएर सरकारी सेवामा प्रवेश गर्ने अधिकांश शिक्षक, प्रहरी र … Continue reading यी हुन् नक्कली प्रमाणपत्र पेस गरेर सरकारी जागिर खानेहरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed