काठमाडौ, २९ फागुन । मुलुकका प्रमुख राजनीतिक दलका नेता कोरोना भाइरस (कोभिड १९) संक्रमण मुलुकमा भित्रिन नदिन राज्यका सबै पक्षको प्रयास केन्द्रित हुनुपर्नेमा एकमत भएका छन् । उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा सरकारले गठन गरेको कोरोना नियन्त्रण सम्बन्धी उच्च स्तरीय संयन्त्रको पहलमा प्रधानमन्त्रीको कार्यालयमा बुधबार आयोजित सर्वदलीय बैठकमा सो सुझाब दिइएको हो । बैठकमा दलका प्रतिनिधिहरूले … Continue reading कोरोना विरुद्ध सहमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed